THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
← सबै समाचारमा फर्कनुहोस्

देउवा पक्षीय कांग्रेसको गण्डकी अधिवेशन आजदेखि

पोखरा । नियमित महाधिवेशनको रटानमा रहेको शेरबहादुर देउवा पक्षीय कांग्रेसको गण्डकी प्रदेश अधिवेशन आजदेखि सुरु हुँदैछ । निवर्तमान सभापति देउवाले उद्घाटन गर्ने अधिवेशन भोलिसम्म चल्नेछ । उद्घाटन सकिएपछि आजैदेखि बन्दसत्र सुरु हुने आयोजकले जनाएको छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →