विदेशी उद्धार टोली नल्याउने अडानबाट पछि हट्यो सरकार, भारतीय टोली काठमाडौँ प्रस्थान
काठमाडौँ । उद्धार तथा खोजी कार्यमा विदेशी सहयोग नलिने अडानबाट नेपाल सरकार पछि हटेको छ। विभिन्न देशले खोज तथा उद्धार टोली पठाउने प्रस्ताव गरे पनि यसअघि सरकारले ती प्रस्ताव अस्वीकार गर्दै आएको थियो। भारत, चीन, अमेरिका,
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →