नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि(असोज १) गते बिहीबार बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो। नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →