भोटेकोशी बाढी: ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख राहत पाउने
रुपन्देही । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले रु २५ लाख १० हजार बराबरको राहत तथा सुविधा पाउने भएका छन् । नेपाल...
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
सुदूरपश्चिम । भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ । कैलालीको धनगढीमा आज आयोजित पत्रकार...
आयुष्मा राणाको नेतृत्वमा नुवाकोटमा ३०० बाढीपीडितलाई राहत वितरण
नुवाकोट। बाढीपीडितका लागि माया ममता फाउन्डेसनले नुवाकोटको विदुर नगरपालिका–५ मा करिब ३०० जना विपद् प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरेको छ। फाउन्डेसनकी सञ्चालक आयुष्मा...
फेयेनूर्डविरूद्ध बार्सिलोनाको सानदार जित, राफिन्हाको दुई गोल
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले फेयेनूर्डमाथि ५–१ गोल अन्तरको फराकिलो र सानदार जित निकालेको छ । खेलको सुरुवातमै दबाब बनाएको...
भारतबाट उद्धार गरिएका बालबालिकालाई परिवारको जिम्मा
रुपन्देही । भारतका विभिन्न स्थानबाट जोखिमपूर्ण अवस्थामा उद्धार गरी नेपाल ल्याइएका १५ नेपाली बालबालिकामध्ये १० जनालाई बुधबार भैरहवामा अभिभावकको जिम्मा लगाइएको छ । नेपाल...
१२ बजे १२ समाचार : कानुनमन्त्री गौतमको तथ्यहीन तर्कदेखि पुराना पार्टीको पुनरागमन सम्भावनासम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ः १. तथ्यहीन तर्क राष्ट्रिय स्वतन्त्र...
मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोटरसाइकल चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–७ घर...
देवीघाटमा नेपाली सेनाद्वारा ५ दिनमै एक्रो ब्रिज जडान सम्पन्न, भोलिदेखि आवतजावत खुला
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडानको कार्य...
यमनमा हुथी विद्रोहीका ४० भन्दा बढी ठेगानामा हवाई आक्रमण, होर्मुज स्ट्रेटमा जहाजहरूमाथि हमला
काठमाडौँ । मध्यपूर्वमा तनाव बढ्दै गएको बेला यमनका हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा ४० भन्दा बढी हवाई आक्रमण भएका छन् । एएफपी समाचार एजेन्सीका...
प्रसारण लाइन मर्मतका क्रममा घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई साढे १९ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने निर्णय गरेको छ...
१४ लाख धरौटीमा छुटिन् हिमालयन रिइन्स्योरेन्सकी पूर्व सीईओ उपासना पौडेल
काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सकी पूर्वप्रमुख कार्यकारी अधिकृत उपासना पौडेल १४ लाख रुपैयाँ धरौटीमा छुटेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी...
यशोदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड ५१ लाख सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले तीन...
रसुवा भोटेकोशी हाइड्रोपावर आयोजनामा थप एक जनाको शव फेला
काठमाडौँ । रसुवाको रेङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनामा थप एक जनाको शव भेटिएको छ । टनेलको ५० मिटर भित्रसम्म पुगेर खोजी गर्दा थप एक...
नेपाल भलिबल लिगमा काठमाडौंको तेस्रो जित, कर्णालीको पहिलो हार
तेस्रो जित दर्ता गर्ने क्रममा काठमाडौंले बुधबार बेलुका सम्पन्न खेलमा कर्णाली शिवराजलाई ३–१ सेटले स्तब्ध पार्यो ।...
एआई चलाउन फिनल्यान्डको आणविक बिजुली किन्दै गुगल
प्रविधि कम्पनी किन संसारभर बिजुली खोज्दै हिँडेका छन्?
असोज ३ गतेदेखि काठमाडौंमा २८ वटा रात्रिकालीन बस चल्ने
संविधान दिवस २०८३ को अवसर पारेर आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।...
भदौ २४ : घटना होइन, इतिहासकै अनुपम रहस्य
भदौ २३ को मध्यदिनपछि नवयुवाहरूको त्यो आन्दोलन रहस्यमय पात्रहरूले 'हाइज्याक' गरेको तथ्य जगजाहेर छ। ती हाइज्याकरहरू अहिले कुन–कुन ओहोदा र पदमा आसीन छन् र...
बिहानैदेखि शहीद परिवारले खोजे बालेन, राति आयो एक वाक्यको श्रद्धाञ्जली
प्रधानमन्त्री शाहको फेसबुक स्टाटसमा ‘सुशासन कायम हुने नै छ’ भन्ने प्रतिबद्धता छ। तर जेनजी परिवारले अहिले प्रतिबद्धताको अर्को पोस्ट खोजिरहेका छैनन्। उनीहरू खोजिरहेका छन्,...
भदौ २४ पछिको एक वर्ष
यसरी देश बन्दैन । पाँच वर्षका लागि भदौ २४ कै संकथनलाई अनुमोदन गर्दै उक्त घटनाका मुख्य कर्ताहरूलाई देश चलाउने वैधानिकता प्राप्त छ । यति...
गृहमन्त्री सुधनको शैलीबाट रास्वपाकै नेताहरू आजित
आफ्नै दलभित्र चर्को प्रश्न उठेपछि गृहमन्त्री सुधनले रास्वपा सांसदहरुलाई चेतावनीपूर्ण अभिव्यक्ति दिन थालेका छन् । गृहमन्त्रीको मनपरीले सीमा नाघेको भन्दै रास्वपा सांसदहरुले प्रधानमन्त्री बालेन...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार र अस्पताल निर्देशकले सम्हाले कार्यभार
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार प्रा. श्याम लम्सालले बुधबारदेखि आफ्नो पद तथा जिम्मेवारीअनुसार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। कार्यभार ग्रहणपछि प्रतिष्ठानका उपकुलपति प्राडा.
भोटेकोशी बाढी पीडितलाई खप्तड छेडेदहको २० लाख बढी सहयोग
बाजुरा । भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि यहाँको खप्तड छेडेदह गाउँपालिकाले रु २० लाख ५८ हजार ९१६ सहयोग गर्ने निर्णय गरेको छ ।...
त्रिवि क्रिकेट मैदान जलाउन पुगेको थियो अराजक भीड, यसरी जोगियो
अराजकताको उन्मादमा दगुरिरहेको एउटा अनियन्त्रित भीड कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानतर्फ मोडियो- जहाँ नेपाली क्रिकेटको भविष्य र करोडौँको सपना निर्माण भइरहेको थियो ।
१० बजे १० समाचार : संसद्मा रविको सम्बोधनदेखि सालिकमा लफडासम्म
आज २०८३ भदाै २३ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ :
तङ्ग्रिदैछन् होटेलहरू, तर क्षतिको ‘ल्याण्डमार्क’ हिल्टन अझै उठेन
आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा समग्र होटल उद्योग तङ्ग्रिने क्रममा छ । कतिपय होटेल पुनः सञ्चालनमा समेत आइसकेका छन् । कतिपय पुनर्निर्माणको अन्तिम...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।