रसुवाको बाढीमा नीलकण्ठ स्कुलका झन्डै २ सय विद्यार्थी बेपत्ता भएको अनुमान
‘विद्यालय बसले एक चरण विद्यार्थी छोडेर अर्को चरणका विद्यार्थी लिन गएको थियो। पछि लिन गएका विद्यार्थीहरू कक्षा ५ र त्यसभन्दा तलका हुन्,’ उनले भने, ‘कति बालबालिका बस कुरेर बसेका थिए। अनि कति बाटोमा आउँदै थिए होलान्। ती सबै विद्यार्थी हामीले गुमायौँ भन्ने लागेको छ।’
सारांश लम्बाइ: ~44 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →