विपद् व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष, सत्तापक्ष पनि देखिँदैन सन्तुष्ट
काठमाडौँ। भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति र सांसदहरूका गतिविधिलाई लिएर संसदमा गम्भीर चासो व्यक्त भएको छ । भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →