कनक चैत्य महाविहारमा ‘अयूता हुति महायज्ञ’ सम्पन्न, राष्ट्रपति पौडेल सहभागी
काठमाडौँ । काठमाडौँको कनक चैत्य महाविहारमा आयोजित धार्मिक अनुष्ठान ‘अयूता हुति महायज्ञ’ सम्पन्न भएको छ। तीन दिनसम्म अर्थात् कार्तिक ३, ४ र ५ गते सञ्चालन गरिएको महायज्ञको समापन कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएका छन्। बौद्ध धर्म
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →