भोटेकोशी बाढीको सातौं दिन : ११ हजार ८१४ जनाको उद्धार, तीन हजार ९१६ जना सम्पर्कविहीन
प्राधिकरणले मंगलबार बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै उद्धार गरिएकामध्ये नेपाली सेनाले हवाइमार्फत मात्रै तीन हजार ७०२ जनालाई सुरक्षित स्थानमा पुर्याएको जनाएको छ।...
सारांश लम्बाइ: ~23 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →