संसद् बैठक : विपद्को घडीमा भइरहेको राजनीतिक खिचातानीप्रति असन्तुष्टि, जलवायु न्यायमा जोड
काठमाडौं । पछिल्लो समय देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तिले निम्त्याएको संकटका विषयमा प्रतिनिधिसभामा सांसदहरूले धारणा राखेका छन्। रसुवा, नुवाकोट, धादिङलगायतका...
सेयर बजार १५ अङ्कले घट्यो, पाँच समूहमा उच्च गिरावट
काठमाडौँ । सेयर बजारमा आज बुधबार दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४३ अङ्कले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो...
एसियन पेन्ट्स यू–१८ फुटबल प्रतियोगिता २५ भदौदेखि, ३०० भन्दा बढी विद्यालयको सहभागिता
२४ भदौ, काठमाडौं । देशभरका ३०० भन्दा बढी विद्यालयको सहभागितामा ‘एसियन पेन्ट्स च्याम्पियनसिप अन्तर–विद्यालय यू–१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता २०२६’ आगामी भदौ...
‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ पेस गर्न अनुमति
काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ पेस गर्न अनुमति दिइएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री...
अभियोग वा पक्राउकै आधारमा हत्कडी लगाउने प्रहरी अभ्यासविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । अभियोग लागेको वा पक्राउ परेको मात्र आधारमा व्यक्तिलाई स्वचालित तथा नियमित रूपमा हत्कडी लगाउने प्रहरी अभ्यासविरुद्ध सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन...
संसद् बैठकबाट बाहिरिए प्रधानमन्त्री
प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन् । बुधबार बसेकाे प्रतिनिधि सभा बैठममा उनी सहभागी भएका थिए। आजकाे बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का...
मेटाका प्लेटफर्ममा अझै छन् भारतमा भइरहेका बाल यौनशोषण सामग्रीका विज्ञापन
नयाँ दिल्ली । सामाजिक सञ्जाल कम्पनी मेटाका फेसबुक र इन्स्टाग्राममा बाल यौन शोषण सामग्री (सीएसएएम) प्रवर्द्धन गर्ने सयौँ विज्ञापन अझै चालु भइरहेको पाइएको छ...
चार सांसदको कारबाही फिर्ता लिन जसपा नवलपरासीको माग
बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपाल नवलपरासीले लुम्बिनी प्रदेशका चार जना सांसदको पक्षमा उभिँदै उनीहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ...
सेयर बजारका सबै सूचक घटे, बढ्यो कारोबार
२४ भदौ, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से १५.४३ अंक घटेको छ । आजको कारोबारपछि नेप्से २५४५...
भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सुझाव
सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्।...
१९औं एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा एलिफेन्ट्स इन द फग तीन विधामा मनोनीत
१९ औं एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा नेपाली फिल्म एलिफेन्ट्स इन द फग : तिनीहरू तीन प्रमुख विधामा मनोनीत भएको छ । अस्ट्रेलियामा आयोजना हुने...
प्रतिनिधिसभा बैठकमा सभापति रवि लामिछाने सम्बोधन अन्त्यसँगै बाहिरिए प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं । प्रतिनिधिसभा बैठकमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गरेर सेकेसँगै प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएका छन्। लामिछानेले सम्बोधन गरिरहँदा बैठकमा...
विपद्का बेला राजनीतिक रोटी सेक्ने समय होइन : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्लाई अवसर बनाएर एक–अर्कामाथि आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भन्ने राजनीतिक खेलमा लाग्ने समय...
राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक
काठमाडौँ । एक वर्षअघि आगजनीमा ध्वस्त भएको घर प्राङ्गणमा आयोजित कार्यक्रममा उनले बुधबार यो पुस्तक सार्वजनिक गरेकी हुन् । घर निर्माण गर्दाका दुःख–सङ्घर्ष, घरसँगका...
भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही हुनुपर्छ : गगन थापा
‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ,’ थापाले भने।
प्रधानमन्त्रीलाई सुझाव : जलवायु न्याय माग्नुहोस्, नेपालले नखाएको विषको सजाय भोग्न सक्दैन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु कूटनीति र जलवायु...
रवि लामिछानेको सम्बोधन : अराजकलाई पार्टीबाट निकाल्नेदेखि ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ प्रस्तावसम्म (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने आफ्ना पार्टीका जोकोहीलाई तत्काल साधारण सदस्यबाट...
सत्ता र प्रतिपक्षबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने
सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे।...
रसुवा बाढीपछिको अवस्थासँग लड्न सर्वदलीय संसदीय विशेष समिति गठन गरौं : रवि लामिछाने
‘अहिलेको बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्तिको घोषणा गरौं । यस विपत्तिको कारण, क्षति तथा यसको अन्तराष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरौं,’ उनले...
हिमाल संरक्षण र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिन सांसद राणाको माग
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले हिमाल तथा हिमनदीको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय...
रविको लामिछानेको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन
रास्वपाका सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।