अस्पतालमा ओभरलोड, खरिदमा कानुनी उल्झन : उपकरण नहुँदा विपन्न नागरिक मारमा
काठमाडौँ । झापा बिर्तामोडका ४० वर्षीय सुमन मैनाली मंगलबार राति १० बजे अचानक ढाड दुख्ने समस्या देखिएपछि श्रीमतीसहित नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगे। आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई चिकित्सकले तत्काल सिटी स्क्यान गर्न सुझाव दिएका थिए।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →