बागमती प्रदेशमा १३४ दरबन्दी घटाइयो
मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेशभित्र विभिन्न मन्त्रालय तथा कार्यालयहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रदेश सरकारको बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको ८ मन्त्रालय र कार्यालयहरूको ओएण्डएम स्वीकृत गरेको हो । स्वीकृत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →