विपद् प्रभावितको उद्धारमा वैकल्पिक उपाय खोज्न सरकारलाई शंकरको सुझाव
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विपद्ग्रस्त क्षेत्रमा सुरक्षाकर्मी, जनप्रतिनिधि र सरकारी संयन्त्रबिच समन्वयको अभाव देखिएको बताएका छन् । महासचिव पोखरेल बिहीबार विपदग्रस्त क्षेत्रको स्थलगत अवलोकनमा गएका थिए । विपदग्रस्त क्षेत्रको अनुभूति शुक्रबार सामाजिक सञ्जालमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →