खैरो हेरोइनसहित २ जना पक्राउ
बारा । बारामा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कलैया उपमहानगरपालिका–६ माछा बजारस्थित गेट ग्रिल पसलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित २ जना पक्राउ परेका
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →