एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित
२१ भदौ, काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सोमबारको दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जित यात्रा कायम राखेको हो । कर्णालीले तीनै सेट समान २५–१९ को स्कोरमा आफ्नो पक्षमा पार्दै जित निकालेको हो ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →