परासीमा शव राख्ने ठाउँ अभाव, बाढीमा भेटिएका शव अन्यत्र पठायो
बुटवल । रसुवामा आएको बाढीले बगाएर नवलपरासी पश्चिमको नारायणी नदी (गण्डक) क्षेत्रमा भेटिएका शव राख्न परासीमा ठाउँ अभाव भएपछि अन्य जिल्लाका अस्पतालमा पठाउन थालिएको...
बाढी प्रभावित जिल्लामा टेलिकमको १२० मध्ये ८० साइट सञ्चालनमा, हेलिकप्टरबाट प्राविधिक खटाइयो
काठमाडौँ। नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा दूरसञ्चार सेवा पुनः सञ्चालन गर्ने कार्यलाई तीव्रता दिएको छ। बाढी प्रभावित क्षेत्रका कुल १२०...
रसुवा बाढी : मधेशका ११६ जना सम्पर्कविहीन, १० जना आए सम्पर्कमा
भोटेकोशीमा आएको अकल्पनीय बाढीका कारण सम्पर्कविहीन रहेका मधेश प्रदेशका १० जना सम्पर्कमा आएका छन् । अझै ११६ जना भने सम्पर्कविहीन छन् ।
बन्जाराद्वारा भोटेकोशी बाढी पीडितलाई सहयोग
काठमाडौँ । चितवनका आकाश बन्जाराले भोटेकोशी बाढी पीडितका लागि सरकारको राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । हङकङमा व्यवसाय...
खोज, उद्धार, राहत र शव व्यवस्थापनबारे विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल
१२ भदौ, काठमाडौं । संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ । रसुवा बाढी पश्चात खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय,...
रसुवा बाढी प्रभावितका लागि कांग्रेस सुदूरपश्चिम संसदीय दलले पारिश्रमिक सहयोग गर्ने
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। संसदीय दलका नेता तथा...
बाढी प्रभावित जिल्लामा टेलिकम सेवा पुनः सञ्चालनमा ल्याइँदै
१२ भदौ, काठमाडौं । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा टेलिफोन सेवा पुनः सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिइएको छ । बिहीबार हेलिकप्टरबाट कर्मचारी...
परिवर्तन हुँदै औद्योगिक व्यवसाय ऐन, उद्योगीका लागि के छन् नयाँ प्रस्ताव ?
मस्यौदाले लघु र घरेलु उद्योग बाहेक साना उद्योगको स्थिर पूँजीको सीमा अधिकतम २५ करोड रुपैयाँसम्म पुर्याएको छ ।
नेपाल चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको...
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्ट नियुक्त
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा...
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग हस्तान्तरण
१२ भदौ, काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग अर्थमन्त्री डा.
गोरखास्थित त्रिशूली किनारमा भेटिएको विष्फोटक पदार्थ सेनाद्वारा डिस्पोज
रसुवाबाट आएको बाढीले उक्त विष्फोटक पदार्थ बगाएर ल्याएको हुनसक्ने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए ।
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी समकक्षी वङबीच टेलिफोन वार्ता
१२ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वङबीच शुक्रबार टेलिफोन वार्ता भएको छ। रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार...
कर्णाली सरकारको पहिलो महिनाको खर्च ३ करोड ७६ लाख !
सुर्खेत । कर्णाली प्रदेशमा चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो महिना १ प्रतिशत पनि बजेट खर्च हुन सकेको छैन । प्रदेश लेखा नियन्त्रकको कार्यालयले...
रसुवा भोटेकोशी बाढी : फेला परेका शवको सङ्ख्या ५४७ पुग्यो
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार अपराह्न ३ ः ०० बजेसम्मको विवरण अद्यावधिक...
भोटेकोशी बाढी : ५४७ जनाको मृत्यु, एक हजार ४७३ जनाको उद्धार
भोटेकोशी बाढीमा हालसम्म ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
बाढीपीडितका लागि माइतीघरमा सर्वसाधारणद्वारा राहत संकलन
काठमाडौँ। बाढीपीडितको सहयोगका लागि काठमाडौँको माइतीघरमा सर्वसाधारणले आफ्नै खर्चमा राहत सामग्री संकलन तथा व्यवस्थापन गरेका छन्। विपद्को समयमा पीडितलाई सहयोग गर्ने उद्देश्यले नागरिक स्तरबाटै...
रसुवा सडक सञ्जालमा जोडियो, खुलाइयो वैकल्पिक रुट
बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला रसुवा सडक सञ्जालमा जोडिएको छ ।
रसुवा बाढी : वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज
रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी वीर अस्पतालमा ल्याइएका सात जनामध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएका छन्।...
नेपालले सहायतामा माग्यो बेलिब्रिज
नेपालले सहायताको रूपमा भारत, चीन लगायत सरकारसँग बेलिब्रिज माग गरेको छ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।