देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला
मुख्य बुँदाहरू
- १३ मंसिर, काठमाडौं । नेता डा.
- शशांक कोइरालाले शेरबहादुर देउवाले नेतृत्व गरिरहेको समूह नै कांग्रेसको आधिकारिक भएको बताएका छन्। उक्त समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका हुन्। आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा.
- कोइरालाले आधिकारीकताका विषयमा कोही पनि भ्रममा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →