उद्योगी भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसिप एक्सिलेन्स अवार्ड’
विराटनगर। विराटनगरका प्रतिष्ठित उद्योगी तथा व्यवसायी भीमप्रसाद घिमिरेलाई ‘इन्डस्ट्रियल एन्ड बिजनेस लिडरसिप एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ। विगत तीन दशकभन्दा लामो समयदेखि उद्योग, व्यापार, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन तथा सामाजिक सेवामा पुर्याएको योगदानको कदर गर्दै उनलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →