जेनजी आन्दोलनमा भागेका अभियुक्त जबर्जस्तीकरणी मुद्दामा रामेछापबाट पक्राउ
रामेछाप । रामेछाप प्रहरीले ६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति यसअघि सुनसरीको प्रहरी हिरासतबाट फरार रहेका अभियुक्त भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →