‘एआईको जोखिमसँग डराउनु जायज, तर प्रविधि कम्पनीमाथि भरोसा गर्नुपर्छ’
सान फ्रान्सिस्को । ओपनएआईका सीईओ साम अल्टम्यानले एआईका सम्भावित जोखिमप्रति विश्व डराउनु स्वाभाविक भए पनि यसको विकास गरिरहेका कम्पनीहरूमा विश्वास गर्नुपर्ने बताएका छन् । ती कम्पनीहरूले सुरक्षित ढङ्गले काम गर्नेमा उनी विश्वस्त देखिन्छन् । मङ्गलबार सान
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →