वृत्त र बिन्दु
गणितमा एउटा पूर्ण वृत्त बन्न चाहिन्छ एउटा परिधि अनि त्यसको केन्द्रमा एउटा स्थिर बिन्दु तर राजनीतिमा त्यही केन्द्रको बिन्दु अक्सर आफैँलाई सर्वशक्तिमान् ठान्छ राजनीतिले बिर्सन्छ केन्द्रलाई केन्द्र बनाउने परिधि हो भनेर । अनि परिधि असङ्ख्य बिन्दुहरूको सामूहिक उपस्थिति परिधिका ती बिन्दुहरू एक–एक गर्दै विमुख हुन थालेपछि वृत्तले आफ्नो अर्थ गुमाउँछ । अनि केन्द्रले आफ्नो अस्तित्व हुन् भुइँमान्छेहरू, ओझेलमा तर अनिवार्य त्यो जोडिँदा
सारांश लम्बाइ: ~62 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →