पोखरामा ५१ पर्यटकले लगाए भाइटीका
पोखरा । पोखरामा विदेशी पर्यटकहरुले भाइटीका लगाएका छन् । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आयोजना गरेको १९औं संस्करणको भाइटीका महोत्सवमा बुधबार विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् । पोखराको लेकसाइडमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →