THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 28 October 2026
SF
सेतोपाटी

अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल

मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि स्थल प्रवेश प्रक्रिया सुरू भएको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘भारी हिमपात र हिमपहिरोको जोखिम छ, उच्च हिमाली क्षेत्रमा नजानु’

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै पर्यटकलाई उच्च हिमाली क्षेत्रमा नजान र उक्त अवधिमा सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

व्यायामपछिको साधारण परीक्षणले दिन सक्छ लुकेका रोग र सम्भावित आयुको सङ्केत

व्यायामपछि तपाईंको मुटुको चाल (हार्ट रेट) कति छिटो सामान्य अवस्थामा फर्किन्छ, यसले तपाईंको भित्री स्वास्थ्यको बारेमा आश्चर्यजनक कुराहरू उजागर गर्न सक्छ। भर्‍याङ चढ्दा छातीमा...

खाना खानेबित्तिकै नुहाउनु सही हो वा गलत?

काठमाडौँ । खाना खाइसकेपछि नुहाउनु सही हो वा गलत भन्ने विषयमा मानिसहरूको मनमा सधैँ प्रश्न उठ्ने गर्छ। केही मानिसहरूको बुझाइमा भोजन गरेलगत्तै नुहाउँदा पाचन...

धनगढीमा ९ लाखको अवैध सामानसहित जिप चालक पक्राउ

११ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत...

निर्देशक राजु श्रेष्ठले घोषणा गरे ‘नौ डाँडा काटेर’

निर्देशक राजु श्रेष्ठले आफ्नो निर्देशनमा चलचित्र ‘नौ डाँडा काटेर’ निर्माणको घोषणा गरेका छन्।

बेलायतमा विद्यार्थी भिजाको आर्थिक मापदण्ड : ३० नोभेम्बरदेखि जीवनयापन खर्च धेरै देखाउनुपर्ने

बेलायतको गृह मन्त्रालयले आगामी ३० नोभेम्बरदेखि विद्यार्थी भिजा आवेदन दिने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आर्थिक मापदण्ड बढाउने भएको हो ।

रक्तदानका लागि नेपाल रेडक्रसको विशेष अनुरोध

११ कात्तिक, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा...

राहदानी बुझाउने म्यादअघि नै ब्राजिल छाडेर अमेरिका पुगे बोल्सोनारो

फ्लोरिडा । राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि ब्राजिलका सिनेटर फ्लाभियो बोल्सोनारो देश छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन्। आइतबार भएको निर्वाचनको नतिजापछि उनी मङ्गलबार अमेरिकातर्फ लागेका...

झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो

झापा । झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको...

१० बुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ: बन्दी रिहाइको माग गर्दै दबाब समूह सक्रिय

पोखरा । जेन्जी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता, थुनामा रहेका बन्दीहरूको रिहाइ तथा १० बुँदे सम्झौता कार्यान्वयनका विषयमा पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

चुनाव हारेपछि अमेरिका पुगेका बोल्सोनारोका लागि ट्रम्प सरकारको ठुलो निर्णय

ब्राजिलको राष्ट्रपतीय चुनावमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन्।...

SF

इसराइलमा नेतन्याहू र आइसेनकोट दुवै पक्ष बहुमतबाट टाढा– एक्जिट पोल

एक्जिट पोलअनुसार आइसेनकोट नेतृत्वको विपक्षी समूहले ५१ देखि ५३ सिट र नेतन्याहूको गठबन्धनले ५० देखि ५१ सिट पाउने अनुमान गरिएको छ।

वैवाहिक सम्बन्धमा निजी सीमा : सबै कुरा एकअर्कालाई बताउनु जरुरी छ ?

काठमाडौँ । वैवाहिक सम्बन्धमा माया र विश्वासका साथसाथै एकअर्काको निजी जीवनको सम्मान गर्नु पनि अत्यन्त आवश्यक हुन्छ। प्रायः भनिन्छ कि पति-पत्नीबिच कुनै कुरा लुकाउनु...

मानिसले अनजानमै रोके अर्को ‘आइस एज’

काठमाडौँ । अर्बौँ वर्षदेखि पृथ्वीले सूर्यको वरिपरि घुम्ने आफ्नै कक्षको आधारमा समय–समयमा हिम चक्रको सामना गर्दै आएको छ। मानव जातिको उत्पत्ति हुनुभन्दा अघिसम्म यस...

युक्रेनलाई आर्थिक सहायता दिएको आरोपमा रुसी आईटी विशेषज्ञलाई १३ वर्षको जेल सजाय

मस्को । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक आईटी विशेषज्ञलाई १३ वर्षको जेल...

फूल आयातमा रोक लगाउन माग

११ कात्तिक, झापा । फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग गरेका छन् । उनीहरूले...

आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एउटा खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ । त्रिवि क्रिकेट...

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

दुर्गमका नागरिकले समान सेवासुविधा पाउनुपर्छ : हर्क साम्पाङ

हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन्। अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित...

बाढीले सरकारी कार्यालयका कागजात र उपकरण नष्ट, सेवा प्रवाह प्रभावित

म्याग्दी । गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्‍याएपछि सेवा प्रवाह प्रभावित भएको छ। बाढीले कार्यालयका कागजात, अभिलेख,...

विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो, सरकारले दियो आशयपत्र

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र पाएका कम्पनीले स्वदेशी तथा विदेशी बजारको अध्ययन गर्न, सम्भावित खरिदकर्ता र व्यापारिक साझेदार खोज्न तथा प्राविधिक र...

फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

झापा । झापामा फूलको व्यावसायिक खेती गरिरहेका किसानहरूले स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग गरेका छन्। उनीहरूले भारतबाट हुने फूलको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।