राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मनाइयो विश्व अंगदान दिवस
२८ साउन, काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रम गरी विश्व अंगदान दिवस मनाएको छ । बिहीबार भक्तपुरबाट निर्वाचित सांसदहरू रुकेश रञ्जित, राजीव खत्री र गंगा लक्ष्मी अवालसहित विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा केन्द्रले विश्व अंगदान दिवस मनाएको हो । जीवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा प्रत्यारोपण गर्नु पर्दा दोहोरो खर्च हुने गरेको केन्द्रकी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →