एनपीएलका सम्पूर्ण खेलले 'लिस्ट ए' टी–२० को आधिकारिक मान्यता पाए
काठमाडाैँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का सम्पूर्ण खेललाई आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →