THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026
SF
सेतोपाटी

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छन्।

पानीको संकट एउटै, तीन तहका सरकार तीनतिर

कैलालीमा पानी, ताल र जलाधार संरक्षणका नाममा करोडौं रुपैयाँ खर्च भइरहे पनि भूमिगत पानीको सतह घट्दै, ताल खुम्चिंदै र नल्का सुक्दैछन् । एउटै जलाधारसँग...

‘वाह बालेन’ भन्नेहरू अहिले ‘छ्या बालेन’ भन्न थाले : सचिव बस्नेत

मकवानपुर। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहको लोकप्रियतामा ह्रास आएको टिप्पणी गरेका छन् । हिजो सामाजिक सञ्जालमा ‘वाह बालेन’ भन्नेहरू नै अहिले...

बागमतीमा थापाको नेतृत्वमा बनाउन कसरी हुँदैछ गृहकार्य ?

हेटौँडा । नेकपा एमाले भित्रको आन्तरिक विवाद टुंगिएको छ । लामो कसरत पछि शीर्ष तहको हस्तक्षेपकारी भूमिकाबाट एमाले भित्रको विवाद सुल्झाइएको हो । सोमबारबाटै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल

स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान उनका प्रमुख कार्यक्षेत्र हुन्।...

मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न पूर्वराष्ट्रपतिको आग्रह

२ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेषगरी मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितहरूको समस्या समाधान गर्न आग्रह गरेकी छिन् । करिब एक सातादेखि ललितपुरको...

रुसको चेतावनीपछि बर्नह्यामले भने : बेलायतले युक्रेनलाई ‘पूर्ण समर्थन’ गर्छ

बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले रुसको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने बताएका छन्।...

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल

काठमाडौँ। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन्। नेपालको स्वास्थ्य क्षेत्रमा १३...

कांग्रेसले निलम्बन गरेको विधानको धारामा के छ ?

विधानको उक्त धारामा स्थानीय तहका सबै अधिवेशनहरू केन्द्रीय महाधिवेशनभन्दा एक वर्ष अगाडि नै गरिसक्नु पर्ने व्यवस्था छ ।

सञ्चयकोषको प्रशासकमा कटवाललाई नियुक्त गर्ने सरकारको अन्तिम तयारी, कर्मचारी रुष्ट

उम्मेदवार छनोट तथा सिफारिस समितिले कटवालसहित तीनजनाको नाम सरकारसमक्ष सिफारिस गरेको र कटवाल पहिलो नम्बरमा रहेको स्रोतको दाबी छ।...

बासुदेव खोलाले ४ जना विद्यार्थी बगायो

मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले ४ विद्यार्थीलाई बगाएको छ। विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा ४ विद्यार्थीलाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत

२ भदौ, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा संसदीय दलका नेता रहेका भट्ट २९ साउनमा एमालको...

११ महिनादेखि अमेरिका रहेका प्रकाश देउवाको सांसद पद रिक्त

कैलाली। सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको सांसद पद रिक्त भएको छ। मङ्गलबार प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश...

SF

कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गर्ने निर्णय

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णय भएको छ।

सुनसरी-सिरहा घटना रिपोर्ट : बाहिरी हतियारको प्रयोग छैन, गोली हान्नेलाई कारबाही सिफारिस

सुनसरी र सिरहामा भएका घटनाको छानबिन गर्न बनेका दुई समितिले नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।

‘समावेशी आयोग नै समावेशी छैन, कानुन कार्यान्वयनमा गम्भीर कमजोरी’

काठमाडौँ । विज्ञ तथा सांसदहरूले समावेशितालाई केवल संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति, निर्णय तथा सार्वजनिक निकायका अवसरहरूमा समान पहुँच सुनिश्चित हुने गरी...

रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ

२ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष सञ्जिव थापासहितका पूर्वपदाधिकारीहरू पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूलाई पक्राउ गरेको...

अन्नपूर्ण आधारशिविरसम्मको पदमार्ग खुलाउँदै स्थानीय

अन्नपूर्ण क्षेत्रको घान्द्रुक, घोरेपानी, छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मको सडक सम्पर्कलाई वीरेठाँटीको पहिरोले बिच्छेद गरिदिएको थियो। सडक सञ्जाल बिच्छेद भएपछि सुरुका दुइदिन पूर्ण रुपमा...

राहदानी विधेयकमाथि सांसदहरूको चासो : लैङ्गिक विभेद हटाउन र डाटा सुरक्षामा कडाइ गर्न माग

काठमाडौँ। सांसदहरूले राहदानी वितरण प्रक्रियालाई आधुनिक, सुरक्षित र सरल बनाउनुपर्नेमा जोड दिँदै प्रस्तावित विधेयकमा रहेका केही विभेदकारी प्रावधान र सुरक्षा संवेदनशीलताका विषयमा सरकारको ध्यानाकर्षण...

तोकिएकै समयभित्र महाधिवेशन गर्नुपर्छ : सभापति थापा

उनले कांग्रेस अहिले संवैधानिक व्यवस्था, पार्टी विधान र अदालतको फैसलाबाट समेत बाँधिएको उल्लेख गर्दै महाधिवेशनका सबै प्रक्रिया निर्धारित समयमै पूरा गर्नुपर्ने बताए।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लुम्बिनी विकास कोषमा चार महिनादेखि पदाधिकारीविहीन, नीतिगत निर्णयमा समस्या

बुटवल । लुम्बिनी विकास कोषका पदाधिकारी तथा सदस्यको पद रिक्त भएको करिब चार महिना पुगे पनि नयाँ नियुक्ति हुन सकेको छैन । पदाधिकारी नहुँदा...

नेपालमा पहिलोपटक पीएसए स्याटेलाइट स्क्वास प्रतियोगिता हुँदै

काठमाडौँ। नेपालमा पहिलोपटक ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। नेपाल स्क्वास र्‍याकेट सङ्घको आयोजनामा हुने प्रतियोगिता यही भदौ ६ देखि ९...

राज्य पुग्यो पहिलो पटक रंगमञ्चमा

२ भदौ, काठमाडौं । २०८३ साउन २८ र २९ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति ब्रजेश खनालको नेतृत्वमा नाट्य विभाग प्रमुख प्राज्ञ...