कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक २० गते । शुक्रबार । इस्वी सन् २०२६ नोभेम्बर ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
खोटाङ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको अस्पताल भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको रु...
हुकाहुकी पर्वका लागि सीमित बन्दै जुट खेती
झापा । तिहारमा लक्ष्मीपूजाका दिन मनाइने हुकाहुकी पर्वका लागि आवश्यक सन्ठी (जुटको सुकेको डाँठ) जुटाउन झापाका आदिवासी समुदायलाई मुस्किल हुन थालेको छ । कुनै...
युवा जलवायु सम्मेलन सम्पन्न
कर्णाली । ‘जलवायु न्याय सबैको अधिकार, सुरक्षित भविष्य हाम्रो आधार’ भन्ने नाराका साथ कर्णाली प्रदेशस्तरीय ‘युवा जलवायु सम्मेलन २०८३’ सम्पन्न भएको छ । सम्मेलनले...
सयपत्री फूल खेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण
बागमती । सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसकेका छन् । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर...
मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण पछिल्लो एक महिनादेखि ठप्प भएको छ ।...
बैतडीमा ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम प्रभावकारी
बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ कठमडाका धाना साउदले जीवनका ७३ वर्ष नागरिकताविहीन भएर कटाए । उनलाई नागरिकता बनाउनुपर्छ भन्ने पनि थाहा थिएन । नागरिकता...
बैङ्क अफ इङ्गल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण ब्याजदर वृद्धि गर्ने निर्णय
काठमाडौँ । बैङ्क अफ इङ्गल्यान्डले सन् २०२३ यता पहिलो पटक ब्याजदर बढाएको छ । बेलायतको केन्द्रीय बैङ्कले बिहीबार आफ्नो प्रमुख ब्याजदर चार प्रतिशतमा पुर्याएको...
सडक दुर्घटना न्यूनीकरण गर्न विद्यार्थी सडकमा
पर्सा । पर्साको पोखरिया बजारक्षेत्रमा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थानीय विद्यार्थीले जनचेतनामूलक र्यालीको आयोजना गरेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाको आयोजना...
१२ बजे १२ समाचार : अख्तियारको मुद्दापछि करोडौँ लगानी जोखिममा, विनोद चौधरीको योग्यतामाथि प्रश्न
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. कांग्रेसमा तरंग नेपाली...
लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
काठमाडौँ । प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र...
भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा
पर्सा । प्रहरीले भन्सार छली गरी ल्याइएको रु ३२ लाख ११ हजार ३९२ मूल्य बराबरको माछासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । विशेष...
ममता काफ्ले प्रकरण : श्रीमतीको शव टुक्रा–टुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार
काठमाडौँ । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले अदालतसमक्ष श्रीमतीको शव टुक्रा–टुक्रा पारेको...
उदयदेखि पतनसम्म : हलिउड स्टार र विवादित राजनीतिक अभियन्ताको यात्रा
लन्डन । कुनै समय बेलायतको मनोरञ्जन जगत्का सबैभन्दा चर्चित र प्रभावशाली व्यक्तिमध्ये एक मानिने रसेल ब्रान्ड अहिले बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर...
जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण गरिँदै
जनकपुरधाम । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा...
जापानले इन्फान्टिनोविरुद्ध फिफा अध्यक्षमा उम्मेदवारी दिने
काठमाडौँ । जापान फुटबल सङ्घका मानार्थ अध्यक्ष कोजो ताशिमाले बिहीबार फिफाको अध्यक्ष पदको निर्वाचनमा जियानी इन्फान्टिनोविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका छन् । फिफाको अध्यक्षका...
सेवाग्राहीलाई समान व्यवहार गरी स्वास्थ्य सेवा दिनुपर्छ: बिजुक्छेँ
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले अस्पतालमा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गरी सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका...
उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य
नेपाली फुटबलको अवस्था के छ? खेलाडीहरू कहाँ छन्? कसैलाई पत्तो छैन । सम्बन्धित सरोकारवालाई पनि खासै चासो नभएको हो कि जस्तो देखिन्छ ।
विराटनगरको धराशायी ब्याटिङ, वार्नरको आक्रामक जवाफ
यसअघि उच्च योगफल बनाउनेदेखि ५ ओभरको खेलमा १०४ रनको विशाल योगफल बनाएको विराटनगरको ब्याटिङ प्रदर्शन आज भने निराशाजनक रह्यो ।
शानदार लयमा लुम्बिनी लायन्स
तेस्रो संस्करण लगभग आधा खेल भइसक्दा लुम्बिनी लायन्स मात्र एक्लो अपराजित टोलीको रूपमा छ ।
इयूले विद्यालय बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्र योजना लागू गर्ने
काठमाडौँ । युरोपेली सङ्घ (इयू) ले विद्यालयका बालबालिकाका लागि ‘एआई साक्षरता’ प्रमाणपत्रको परीक्षण सुरु गर्ने योजना बनाएको बिहीबार जनाएको छ । द्रुत गतिमा विकास...
पहिले बालेनले नभेट्ने भनेपछि आएनन्, अहिले उनकै भारत भ्रमण तय गरेर फर्किए
मे महिनामै भारतीय विदेश सचिवको नेपाल भ्रमण भएको भए र प्रधानमन्त्रीको भ्रमणको तयारी थालिएको भए पहिल्यै उनको भारत भ्रमण हुन्थ्यो पनि होला । भारत...
कोप-३१ को तयारीबारे सभापति लामिछानेसँग छलफल
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपालको प्रतिनिधित्व गर्दै जाने मन्त्रीसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति...
पाकिस्तानलाई पराजित गर्दै भारत समूह ‘बी’ को शीर्ष स्थानमा
काठमाडौँ । साबिक विजेता भारतले साफ च्याम्पियनसिप २०२६ अन्तर्गत बिहीबार भएको खेलमा पाकिस्तानलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । ढाकास्थित नेसनल स्टेडियममा भएको प्रतिस्पर्धात्मक...
थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)
केही भने पुन: गाउँ फर्किसकेका छन्। केही गाउँ फर्किने तयारीमा छन् भने केही चाहिँ फर्केर के गर्ने भनेर रनभुल्ल छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।