प्रशिक्षणका लागि टेनिस टोली भारत जाने
काठमाडौँ । आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेनिस टोली बिहीबार भारतको बैङ्गलुरु जाने भएको छ । उक्त टोलीमा खेलाडीतर्फ प्रदीप खड्का, निसान श्रेष्ठ र स्वस्तिका विष्ट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →