परिवारलाई भविष्यका योजना सुनाएर ढाडस दिने रमेश बाढीमा बेपत्ता
धनगढी । गत असारमा रमेशराज जोशी घरमा आएका थिए । उनले खेतमा रोपाइँ गरे, घरको काम सके, परिवारसँग केही दिन बसेपछि फेरि रसुवा फर्किए । घरबाट निस्किने बेला उनले केही पिठो र चामल पनि लगेका थिए
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →