लेभान्तेलाई २–१ ले हराउँदै रियल सोसिडाड पाँचौँ स्थानमा
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा रियल सोसिडाडले लेभान्तेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै रियल सोसिडाडले आक्रामक प्रदर्शन गर्दै अग्रता लिएको थियो । छैटौँ मिनेटमा ओरी ओस्कार्सनले गोल गर्दै सोसिडाडलाई
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →