पञ्जाबमा किसानको ‘रेल रोको’ आन्दोलन, ६ जिल्लाका रेलवे ट्र्याकमा धर्ना
अमृतसर । भारतको पञ्जाबमा किसान मजदुर मोर्चाले विभिन्न माग राख्दै बिहीबार ‘रेल रोको’ आन्दोलन सुरु गरेको छ । आन्दोलनका क्रममा अमृतसर, गुरदासपुर, फिरोजपुर, मोगा, संगरूर र सुनामसहित ६ जिल्लामा किसानले रेलवे ट्र्याकमा धर्ना दिएका छन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →