१५ वर्ष विदेश बसेर फर्किएका गुरुङ बङ्गुरपालनमा रमाउँदै
२९ कात्तिक, नवलपुर (नवलपरासी) । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बिताएर फर्किएका नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ अहिले बङ्गुरपालनमा जुटेका छन् । अरूको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले उनी आठ वर्षअघि नेपाल फर्किएका थिए । ‘आठ वर्षअघि फेरि नजाने गरी साउदीबाट घर फर्किएँ,’ ५९ वर्षीय गुरुङले भने,...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →