‘ग्लोबल वार्मिङको सवालमा प्रधानमन्त्रीले नेपालको तर्फबाट महासभामा अपिल गर्नुपर्छ’
भदौ १० गते बिहान नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा जनधनको ठुलो क्षति भयो । हिउँ–चट्टानसहितको पहिरो नदीमा खस्दा बाढी आएको भूगर्भ विज्ञहरूले
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →