नेपाली गल्फ र चीनको ग्वाङ्चाउ एडीवाईबिच सहकार्य सम्झौता
काठमाडौँ । नेपाली गल्फको विकास र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल गल्फ संघ र चीनको ग्वाङ्चाउ एडीवाई गल्फ स्पोर्ट्स डेभलपमेन्ट कम्पनी लिमिटेडबिच सहकार्यको सम्झौता भएको छ । सम्झौतामा नेपाल गल्फ संघका अध्यक्ष टासी घले र ग्वाङ्चाउ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →