कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको सम्मानमा जन्मथलोमा शालिक बनाइने
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवङ्गत कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को सम्मान र स्मृतिमा उनको जन्मथलोमा शालिक बनाउने भएको छ। गाउँ कार्यपालिकाको आज बसेको बैठकले गत साउन १४ गते पाकिस्तानको ब्रोडपिक आरोहणका क्रममा हिउँपहिरोमा पुरिएर ज्यान
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →