रसुवा जिल्ला प्रशासनद्वारा उद्धार गरिएकाहरूको सूची सार्वजनिक
काठमाडौँ । रसुवा जिल्ला प्रशासन कार्यालयले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार गरिएका मानिसहरूको थप सूची सार्वजनिक गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सो नामावली प्रकाशित गरेको हो। बाढी
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →