श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन विभागको निर्देशन
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। ‘श्रम ऐन, २०७४...
कांग्रेसले अब भाषण होइन, प्रत्यक्ष परिणाम र डेलिभरी दिनुपर्छ: चिरिबाबु महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाली कांग्रेसले अब जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकासमा परिणाम (डेलिभरी) दिनुपर्ने बताएका छन्।...
अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकमाथि कारबाही अघि बढाउन मन्त्री पोखरेलको निर्देशन
काठमाडौँ । सरकारले अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। बिहीबार त्रिभुवन विश्वविद्यालय सभाको...
राजधानीका यात्रीको पीडा!
काठमाडौँलाई कागजमा वा भाषणमा ‘स्मार्ट सिटी’ बनाउने सपना देख्नुअघि यसका सडकहरूलाई गाडी र मानिस सहज रूपमा गुड्न लायक बनाउनुपर्छ।
स्वीकृत दरभन्दा सस्तोमा हवाइ टिकट बेच्ने सहमति
काठमाडौँ । नजिकिँदो चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा बढाएको गुनासो आएपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न वायुसेवा कम्पनीहरू सहमत भएका छन्। प्रधानमन्त्री...
अमेरिका–नेपालबीच विपद् प्रतिकार्य र बाढीपीडित पहिचानबारे छलफल
अमेरिकाले नेपालमा बाढीपछिको राहत तथा पुनःस्थापनाका लागि ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग परिचालन गरिरहेको जनाएको छ।...
कांग्रेस महाधिवेशन: मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ।
साउदी विमानस्थलमा हुथी आक्रमण, ३ जनाको मृत्यु
साउदी अरब । साउदी अरेबियाका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् ।...
११ वर्षपछि एमाले राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा वरिष्ठ नेताको हैसियतमा शपथ लिएपछि स्थायी...
विराटनगरमा बजार अनुगमन : २९ पसललाई ७ लाख जरिवाना
जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सञ्चालित अनुगमन अभियानका क्रममा हालसम्म ७४ वटा व्यावसायिक फर्महरूको छड्के जाँच गरिएको थियो ।
कांग्रेस महाधिवेशनमा भोट माग्दै उम्मेदवार र समर्थक (तस्बिरहरू)
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उम्मेदवार र उनीहरूका समर्थक भोट माग्न व्यस्त छन्।
मतदानको प्रतीक्षामै बित्यो कांग्रेस प्रतिनिधिको दिन
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज बिहान १०ः०० बजेदेखि...
नागढुंगा सुरुङमार्गमा प्रवेश गरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिकको कारबाही
काठमाडौँ । नागढुंगा सुरुङ मार्गमा अनधिकृत रूपमा छिरेका ३ वटा दुईपांग्रे सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको आँखा छलेर केही...
मदर मेरी कम्स टु मी: असाधारण लेखिकाको आख्यानजस्तो लाग्ने आत्मकथा वृत्तान्त!
दश पाना पनि पढ्न लागेन मलाई मेरा केही भ्रमहरू तोडिन। यो साधारण आत्मकथा हो भन्ने भ्रम, अरुन्धति उत्कृष्ट लेखिका त हुन् तर उनको जीवन...
निर्विकल्प कोही हुँदैन, कांग्रेस निर्माण गर्ने हुटहुटी छ : श्यामकृष्ण खड्गी
खड्गीले लेखेका छन्, ‘नेपाली कांग्रेस र लोकतन्त्रमाथि देखापरेका हरेक चुनौती सामना गर्न सक्षम कांग्रेस निर्माण गर्ने हुटहुटी, कार्ययोजना र तत्परतासहित महाधिवेशनको मैदानमा छु ।’
इरानमा सैन्य शक्ति देखाउने ट्रम्पको प्रयास कसरी बदलियो रणनीतिक चुनौतीमा?
अमेरिकी सैन्य शक्ति इरानको नजिक हुँदा मात्र जोखिममा छैन। इरानबाट धेरै टाढा रहेको अमेरिकी सैन्य संरचना पनि नयाँ किसिमको जोखिममा पर्न सक्छ।
सामसङ नेपालद्वारा नेपालमा 'ग्यालेक्सी A08 LTE' सार्वजनिक: AI फिचर, ६,००० mAh ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट
कम दाममा राम्रो AI फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन बनाइएको हो।...
जापानमा बस्नेलाई समेत नक्कली परीक्षा खडा गरी लाइसेन्स दिने हाकिम र डिएसपीसहित ७ जनाविरुद्ध मुद्दा
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा सहभागी नै नभएका र वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेका व्यक्तिहरूलाई समेत नक्कली परीक्षा खडा गरी लाइसेन्स बाँडेको अभियोगमा...
इथियोपियामा आक्रमणकाे चेतावनी, सतर्क रहन अमेरिकी दूतावासकाे आग्रह
इथियोपिया । इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने भन्दै आदिस अबाबास्थित अमेरिकी दूतावासले इथियोपियामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह...
आज नहुने भयो कांग्रेसको निर्वाचन
काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजका लागि तय भएको मतदान नहुने भएको छ । मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।