काठमाडौँमा सवारीको चाप बढ्दै (तस्बिरहरू)
काठमाडौँ । दसैँको बाह्रौँ दिन शुक्रवार काठमाडौँमा सवारीको चाप बढेको छ । दसैँको समयमा सुनसान प्राय: रहेको काठमाडौँ उपत्यका मान्यजनसँगको टीका थाप्न जाने मानिसहरूको आवागमनसँगै चहलपहल बाक्लिएको हो । सडकमा अरू दिनको तुलनामा सार्वजनिक सवारीको चाप
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →