देशभरका विपद्का घटनामा एकको मृत्यु, दुई घाइते, लाखौँको क्षति
काठमाडौँ । देशभर भएका १७ वटा विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आगलागी, बाढी, पहिरो, सर्पदंश र जनावरको आक्रमणलगायतका घटनाबाट तीन चौपायासमेत प्रभावित भएका छन् । राष्ट्रिय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →