THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 22 August 2026
← सबै समाचारमा फर्कनुहोस्

एक सातादेखि भेरी करिडोर अवरुद्ध : डोल्पामा छैन ग्याँस र पेट्रोलियम पदार्थ

६ भदौ, डोल्पा । जाजरकोट-डोल्पा जोड्ने भेरी करिडोर एक सातादेखि अवरुद्ध हुँदा हिमाली जिल्ला डोल्पामा खाना पकाउने एलपी ग्याँस तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ। जाजरकोटको नलगाड नगरपालिका–११ चौखास्थित तासुघाट खोलामा आएको बाढीले सडक कटान गर्नुका साथै खोलामा राखिएको ह्युमपाइप र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक एक...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →