इरानको शान्ति प्रस्ताव ट्रम्पले अस्वीकार गरेको खुलासा
वासिङ्टन डीसी । इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रस्ताव अमेरिकासमक्ष राखेको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गरेको द वाल स्ट्रिट जर्नलले जनाएको छ ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →