पाटनमा मतयाः पर्व मनाइँदै (तस्वीरहरू)
आज ललितपुरको पाटनमा मतयाः पर्व मनाइँदै छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट बिहानैबाट मतयाः यात्रा सुरु गरी यो पर्व मनाइन्छ । मतया: यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध रहेको छ । बौद्ध धर्मावलम्बीहरूले विशेष महत्वका साथ मनाउने ‘’ को सुरुवातसँगै पाटनका मानिसहरू मतया: लाई स्वागतका लागि तयारी गरिरहेका हुन्छन् । केही रात बाजागाजासहित शहरको परिक्रमा गर्दछन्...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →