रातको समयमा ठुलो आवाजमा मोटरसाइकल पड्काउँदै चलाउने युवक पक्राउ
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले रातको समयमा ठुलो आवाजमा मोटरसाइकल पड्काउँदै हिँड्ने एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीको ‘अपरेसन ३६५’ अभियानअन्तर्गत खटिएको टोलीले उनलाई मोटरसाइकलसहित पक्राउ गरेको हो। गत असोज २९ गते राति करिब १०:३० बजेको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →