लेभान्टेलाई हराउँदै एट्लेटिको ला लिगाको शीर्ष स्थानमा
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले लेभान्टेमाथि २–० गोलको जित निकालेको छ । एट्लेटिकोको जितमा अलेहान्द्रो ग्रिमाल्डो र गियुलियानो सिमिओनीले एकरएक गोल गरे । खेलको ३६ औँ मिनेटमा ग्रिमाल्डोले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →