THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 2 September 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढी पीडितका लागि शिक्षादीपको साढे १२ लाख सहयोग

१७ भदौ, विराटनगर । भोटेकोशी बाढी प्रभावितका लागि विराटनगरको शिक्षादीप कलेजले १२ लाख ५१ हजार सहयोग गरेको छ । बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो । कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली र विद्यार्थीले सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →