‘झिंगे दाउ २’को ट्रेलरमा दाजुभाइ र देउरानी जेठानीको झगडाको कथा
काठमाडौँ । असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिँगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषयलाई प्रस्तुत गरिएको छ । कपनगढी सिनेमा
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →