गल्छीमा बाढीबाट १२० परिवार पूर्ण रूपमा विस्थापित, लत्ताकपडा र भाँडाकुँडाको चरम अभाव
काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गल्छी गाउँपालिकामा २८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । गाउँपालिकाले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार वडा नम्बर ६ सबैभन्दा बढी प्रभावित भएको छ ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →