‘नबिल डिबेञ्चर-२०९३’ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

मुख्य बुँदाहरू
  • ७ भदौ, काठमाडौं । नबिल बैंकले ५.
  • ५ प्रतिशतको नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आईएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरे । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →