उपसभामुख रूबीले दिइन् पत्रकार श्रेष्ठविरुद्ध जाहेरी, यस्तो छ आरोप
ललितपुर प्रहरी परिसरका प्रमुख एवं एसएसपी तुलबहादुर कार्कीका अनुसार यो विषय साइबर अपराधसँग सम्बन्धित छ। उनले नागरिकसँग ‘साइबरमार्फत मानमर्दन भयो भन्ने खालको जाहेरी आएको छ र यो अहिले प्रक्रियामा छ’ बताए।...
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →