दाङमा तिहारका लागि फूल तयार
दाङ । तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा फूल खेती गर्दै आएका यहाँका किसानले अहिले फूला तथा माला बिक्रीको तयारी थालेका हुन् । फूल बिक्रीका लागि तयार भएसँगै केही दिनमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →