खस्कियो सूचीकृत सिमेन्ट कम्पनीहरूको नाफा
२ मंसिर, काठमाडौं । सेयर बजारमा ५ सिमेन्ट उत्पादक कम्पनी सूचीकृत छन् । सूचीकृत यी सबै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार ३ कम्पनी सर्वोत्तमको ६७, शिवमको ६६ तथा सोनापुरको नाफा ५५ प्रतिशत घटेको छ । बाँकी २ कम्पनी पाल्पा र घोराही सिमेन्टको नोक्सानी बढेको छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →